‘हाइड्रो भिलेज’ नारच्याङबासीलाई सेयर तालिम

विकल्प न्यूज/बेनी माघ १० गते । हाइड्रो भिलेजका रुपमा स्थापीत म्याग्दीको उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकामा मेरोलगानीले सेयर तालिम आयोजना गरेको छ । गाउँपालिका वडा नम्बर ४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयमा स्थानीयलाई सेयर बजारका बारेमा तालिम प्रदान गरिएको हो । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको रोबष्ट इनर्जीसँगको सहकार्यमा उक्त तालिम … Continue reading ‘हाइड्रो भिलेज’ नारच्याङबासीलाई सेयर तालिम